मनाेज आचार्य

मनाेज आचार्य


नि. कार्यालय प्रमुख

9858322519

acharyamanoj483@gmail.com

परिचय

नेपालकाे सात प्रदेश हरु मध्य कर्णाली प्रदेशकाे १० जिल्ला मध्य एक जिल्ला कालिकाेट हाे । याे समुन्द्री सतहबाट ७३० मिटर देखि ४७९० मिटर उचाई सम्म विभिन्न पहाड,पर्वत,वेशी,नदी खाेला नाला जंगल आदी स‌ंगै शित युक्त हावापानी रहेकाे छ । नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरे पछि तिब्रिकाेटकाे नाममा करण भएकाे जिल्ला २०३२ मंसिर २६ मा कालिकोटका रुपमा परिचित हुदै आएको यस जिल्ला राजैतिक हिसावले प्रतिनिधि सभा क्षेत्र १, प्रदेश सभा २ गरि ३ नगरपालिका ६ गाउालिका र ८२वडा रहेका छन । ६ वटा जिल्ला स‌ंग सिमाना जोडिएको यस जिल्लाको पूर्वमा जुम्ला, पश्चिममा सुदुर पश्चिम प्रदेशकोे अछाम, उत्तर तर्फ बाजुरा र मुगु र दक्षिणमा दैलेख र जाजरकोट जिल्ला पर्दछन । यस जिल्लाको कुल क्षेत्रफल १६४१ वर्ग कि‍.मी रहेको छ ।

प्रकाशनहरु